Jyoti Nepal "Nirdosh"
गजल
मलाई देख्ने बितिकै कस्तो नक्कल पार्छे भन्या
मिलि राको कपाल पनि 'आल्खा' भनि झार्छे भन्या
मैले चाही उसले भन्या खुरु खुरु मान्नु अरे
उ चाही के के -के के निहु परि टार्छे भन्या
उसको मुहार यकोहोरो हेरेर बस्दा मैले
लजाएर त्यो मुहार आफ्नै सल ले बार्छे भन्या
बोल्दिन मा तिमि संग भनि रिसाई हिडे भने
आखा बाट यकोहोरो आसु ढिक्का झार्छे भन्या

संगै बसी गरेको त्यो बात आनौठो छ !
तिमि मलाई माया गर्छौ, म पनि तिम्लाई माया गर्छु !
माया भन्ने चिज को पनि जात आनौठो छ !
तिमि मलाई, म तिम्लाई नभई आब न हुने भयो !
साच्चै भनम माया को यो मात आनौठो छ !
तिमि अनि म सधै संगै हुन नसकेनी !
सधै खुशी हुने हाम्रो साथ आनौठो छ !
तिहार विशेश गजल
भाई ले भुल्यो न भन्नु तिमि, तीज मा माइत् आउनु दिदि !
साथी संगी संग बसी, तीज का गीत गाउनु दिदि !
सानो भाई लाई पठाउला, लिन तिम्लाई यसपली !
रातो सिन्दुर, चुरा, पोते, रातै सरि लाउनु दिदि !
सानी दिदि नाउने रे, आउदिन म भन्नु हुन्थ्यो !
रुदै होलिन ममी घरमा, खुशी तिम्ले छाउनु दिदि !
वर्ष दिनको तीजमा पनि किन तिमि निराश बन्छ्यौ !
दर खानु, नाच्नु अनि रमाइलो मनाउनु दिदि !

Subscribe to:
Posts (Atom)