मुक्तक

हास्न सिकायौ मलाई, रुन सिकायौ तिम्ले
यो मोड मा आई आसुले मुहार, धुन सिकायौ तिम्ले

सधै साथ दिन्छु भन्थ्यौ, तर आज छोडी गयौ
"निर्दोष" लाई पनि आज पागल, हुन सिकायौ तिम्ले

No comments:

Post a Comment