संगै बसी गरेको त्यो बात आनौठो छ !
तिमि मलाई माया गर्छौ, म पनि तिम्लाई माया गर्छु !
माया भन्ने चिज को पनि जात आनौठो छ !
तिमि मलाई, म तिम्लाई नभई आब न हुने भयो !
साच्चै भनम माया को यो मात आनौठो छ !
तिमि अनि म सधै संगै हुन नसकेनी !
सधै खुशी हुने हाम्रो साथ आनौठो छ !

No comments:
Post a Comment