मुक्तक

२ एकान २, २ दुना ४, घोकेको दिन याद आयो !
जंगल बाट घास को भारी, बोकेको दिन याद आयो !

बल्ल बल्ल पुर्याई भारी, घर तिर बाटो लाग्दा !
लुकी लुकी तेत्रा उखु, टोकेको दिन याद आयो !

No comments:

Post a Comment