मुक्तक

तिमीले छोड्दैमा रुदै बस्दिन म !
मन्दिर को देउता छुदै बस्दिन म !!

यौटा फूल झर्दैमा सून्य हुन्न बोटै !
साथ छुटेनि पागल हुदै बस्दिन म !!

No comments:

Post a Comment